लेखनाथ, २१ फागुन।पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ को बुढिबजारमा रहेको सेभन लेक कृषि सहकारी संस्थाले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर बृद्धबृदालाई सहयोग गरेको छ ।
स्थापना दिवसको अवसरमा पोखरा लेखनाथ महानरपालिका वडा नं २७ को सहेलापाखामा रहेको श्रीकृष्ण प्रणामी बाल तथा बृद्धाश्रमका बृद्धबृदाका लागि संस्थाले आवश्यक पर्ने खाद्यान्न सामाग्री प्रदान गरेको हो।
सहकारीले सामाजिक क्षेत्रमा देखाउँदै आएको अग्रसरतालाई मध्यनजर राख्दै आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतमलाई उक्त सामाग्री सस्थाका अध्यक्षसहितको टोलीले हस्तान्तरण गरेको हो।
संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार सोमलाल कँडेल, बिष्णु पुन, हेमराज बराल र ब्यवस्थापक कृष्णप्रसाद अधिकारीले बृद्धाश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस प्रकारको सहयोग निरन्तर रहिरहने विचार राखेका थिए।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९