न्यू ग्यालेक्सीमा सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
New Galexy

पोखरा, २१ फागुन ।पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ नदीपुरस्थित न्यू ग्यालेक्सी उच्चमाविका प्रिन्सिपल रामजी शर्माललाई विद्यालयले एक कार्यक्रमबीच सम्मान गरेको छ।

शर्माले त्रिभुवन विश्वविद्यलायबाट टुरिजम एण्ड सस्टेनेबल इन पोखरा नेपाल ए स्टडी फ्रम हृयाप्पीनेस पर्सपेक्टिभ शीर्षकमा विदावारिधि गरेको भन्दै उनलाई बिद्यालयले सम्मान गरेको हो।  विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थ,  बिद्यालय व्यवस्थापन समितिकी सदस्य लक्ष्मीमाया कायस्थ र निर्देशक राजु कायस्थले खादा, अविर, माला र सम्मानपत्रद्धारा सम्मान गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width