Worldlink ads

संस्कृति आमासमूहको साधारणसभा

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Sanskriti AAma Samuha

पोखरा, २१ फागुन।पोखरा लेखनाथ महानगरपालिका बडा नं. १४ काजिपोखरी, मान्द्रेढुङ्गामा रहेको संस्कृति आमा समूहले आफ्नो प्रथम साधारणसभा तथा सम्मान कार्यक्रम गरेको छ। कार्यक्रममा अध्यक्ष बिष्णु शर्माले भावी कार्यक्रमबारे र कोषाध्यक्ष मञ्जिला गदालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा एकासी बषिर्य आमा समूहकी जेष्ठ सदस्य सुनमाया गुरुङ, समूहकी सल्लाहकार डा. रामजी शर्मा, उत्कृष्ट अङ्कका साथ र्एसर्इर्इ परिक्षा उत्तिर्णगर्ने रविन सुनार, कृष्टो गुरुङ, लिज्जु रायमाझी, आशिष पुन र बार्‍ह कक्षामा उत्कृष्ठ अङकका साथ उत्तिर्णहुने दिपा पाण्डे, आशमान राना, सदिक्षा पोख्रेल, जिवन गुरुङ र प्रशान्त श्रेष्ठलाई सम्मान गरिएको थियो।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कार्की लगायत विशिष्ट अतिथिहरु वडा प्रतिनिधि जितेन्द्रजंग थापा, नगरस्तरीय महिला समन्वय समिति उपाध्यक्ष इन्द्रदेवी बानियाँ, मान्दे्रढुङ्गा टोलविकास संस्थाका अध्यक्ष देवीलाल कंडेल, सल्लाहकारहरु डा. रामजी शर्मा, नरसिंह सारु, डोलबहादुर गुरुङ, मान्द्रेढुङ् आमा समूहकी अक्ष्यक्ष देवी के.सी., मान्दे्रढुङ्की निबर्तमान अध्यक्ष शिवदेवी शर्मा, सूर्यमुखी आमा समूहकी सचिव शान्ति क्षेत्री, मान्द्रेढुङ्गा खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष लिलबहादुर गुरुङ र बिद्यार्थी सदिक्षा पोख्रेल लगायतले बधाई  तथा शुभकामना दिएका थिए।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads