फिल्म ‘सुश्री सम्पति’ शुभमुर्हूत

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४
film

पोखरा, १५ फागुन । प्रेम र कमेडीमा आधारित नेपाली फिल्म ‘सुश्री सम्पत्ति’ पोखराबाट शुभमुर्हूत गरिएको छ । विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मंगलबार उक्त फिल्मको शुभमुर्हूत गरिएको हो।

सम्पूर्ण छायांकन पोखरामा हुने र एउटा गीतमात्र भक्तपुरमा छायांकन गर्ने निर्माण पक्षले जनाएको छ। सलोन बस्नेत, सारा शेपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायत कलाकारको मुख्य अभिनय रहेको उक्त फिल्ममा पोखराका कलाकारलाई पनि समावेश गरिने भएको छ।

आगामी तिजको बेला पारेर रिलिज गर्ने बताइएको सुश्री सम्पत्तिमा नायिका प्रियङ्का कार्कीको समेत भूमिका छ।

फिल्म सुव्रत आचार्यको लेखन तथा निर्देशनमा बन्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width