पोखरा, २ फागुन।महिन्द्रा गाडीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले महिन्द्रा गाडीको मेगा डेलिभरी गरेको छ ।
पुस २१ गतेवाट माघ मसान्तभित्र गाडी वुकिङ् गरेका १ सय ७० जनामध्ये २० जना ग्राहकहरुलाई वुधवार एक कार्यक्रम आयोजना गरी एकैपटक गाडीको चावी हस्तान्तरण गरेको हो।
वतास अर्गनाइजेशनका मानव संशोधन विभाग प्रमूख विश्वमणि भण्डारी र महिन्द्राका विक्रि प्रवन्धक पुष्पराज वरालले संयुक्त रुपमा ग्राहकहरुलाई गाडीको चावी प्रदान गरे।
महिन्द्राको स्कोरपियो जिप, स्कोरपियो पिकअप, वोलेनो जिप र वोलेनो पिकअप गाडी डेलिभरी गरेको हो । ‘महिन्द्राका मोडलहरु यस क्षेत्रमा अत्यन्त लोकप्रिय छन्। एकैपटक ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा खुशी छौँ’ वरालले भने, ‘४० दिनको अवधिमा १ सय ७० गाडी वुकिङ हुनु महिन्द्रा गाडीप्रतिको आकर्षण हो।’
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१