स्कोप कास्कीको नृत्य प्रतियोगिता

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
sulflower

पोखरा, २० माघ। स्कुल क्लष्ट अल ओभरअल प्रोग्राम (स्कोप) द्वारा आयोजित अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगितामा सनफ्लावरी बोर्डिङ स्कुल प्रथम भएको छ ।

प्रतियोगितामा ज्ञानकुञ्ज बोर्डिङ स्कुल द्वितीय र सरस्वती माविले तृतीय भए । प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा ज्ञानबहादुर कार्कीले विजेतालाई पुरस्कार वितरण गर्दै विद्यार्थीको बहुमुखी प्रतिभाको प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप अति आवश्यक रहेकामा जोड दिए ।

संस्था अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर थापाको स्वागत र सचिव दीपक शाहले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरा फोटोग्राफर संघमा भक्त

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा भक्त तामाङ निर्विरोध निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा…
  • एकादशी महात्म्य प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । वैदिक धर्म परिषद् कास्की, विश्व हिन्दू महासंघ गण्डकी तथा ज्येष्ठ नागरिक मिलन केन्द्र पस्र्याङ बगैँचा पार्कको संयुक्त आयोजनामा…
  • पलेसाको पोखरामा सम्मान

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । पेरिस प्यारालिम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक…
  • दलित पत्रकार संघ कास्कीमा सुरेश

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ कास्की अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार संघको दोस्रो अधिवेशनले सुनारको…
  • गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रिम श्रेष्ठ चयन भएका छन् । शनिबार समाजको २५ औं साधारणसभा तथा १३…

hero news full width