पोखरा, २० माघ। स्कुल क्लष्ट अल ओभरअल प्रोग्राम (स्कोप) द्वारा आयोजित अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगितामा सनफ्लावरी बोर्डिङ स्कुल प्रथम भएको छ ।
प्रतियोगितामा ज्ञानकुञ्ज बोर्डिङ स्कुल द्वितीय र सरस्वती माविले तृतीय भए । प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा ज्ञानबहादुर कार्कीले विजेतालाई पुरस्कार वितरण गर्दै विद्यार्थीको बहुमुखी प्रतिभाको प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप अति आवश्यक रहेकामा जोड दिए ।
संस्था अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर थापाको स्वागत र सचिव दीपक शाहले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९