Worldlink ads

खुद्रा व्यापार संघ कास्कीमा अधिकारी

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४

पोखरा, २० माघ। खुद्रा तथा किराना व्यवसायी संघ कास्की अध्यक्षमा चूडामणि अधिकारी चयन भएका छन्।

संघको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले संघको अध्यक्षमा अधिकारीलाई चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्ष लिलाधर चपार्इँ, प्रथम उपाध्यक्ष रुद्रनाथ अधिकारी, द्वितीय उपाध्यक्ष डासीराम सापकोटा, महासचिव मनोहरबहादुर केसी, उपमहासचिव काशिराम सुवेदी, कोषाध्यक्ष होमनाथ पराजुली र सहकोषाध्यक्षमा कृष्णप्रसाद च्वार्इँ चयन भए । सदस्य बालकृष्ण देवकोटा, धनप्रसाद पौडेल, चेतप्रसाद गौतम, मोहन पाण्डे, झविन्द्रलाल अधिकारी छन्। सल्लाहकार धनीराम बराल, बालाकृष्ण बराल र रुद्रमणि ढुङ्गाना चयन भए । त्यसैगरी, धनीराम बरालको अध्यक्षतामा प्रदेश ४ स्तरीय खाद्य किराना व्यवासायी संघसमेत गठन गरिएको छ । उपाध्यक्षद्वय गमबहादुर तामाङ (लमजुङ), पूर्णप्रसाद न्यूरे (नवलपुर), महासचिव सुजन श्रेष्ठ (तनहुँ), कोषाध्यक्ष चूडामणि अधिकारी (कास्की) छन्।  सदस्य गणेश लम्साल (बागलुङ), रुषबहादुर जोशी (गोरखा), चन्द्रबहादुर थापा (मनाङ), मणिभद्र कँडेल -पर्वत, बेनी), भीमनाथ रेग्मी (म्याग्दी), राजेन्द्र शेरचन (मुस्ताङ) र होमनाथ पराजुली (कास्की) छन्। प्रमुख अतिथि प्रदेशसभा सदस्य बिन्दुकुमार थापा रहेको कार्यक्रम संघ अध्यक्ष धनीराम बरालको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post