पोखरा, १६ माघ। लायन्स क्लब अफ पोखरा चौतारीले मङ्गलबार निःशुल्क भिआईए परीक्षण शिविर गरेको छ।
पुरानो बसपार्कस्थित दीया फार्मेसीमा आयोजित शिविरमा पोखरा वडा ७, ८, ९ र १० का १ सय ३७ जनाको पाठेघर परीक्षण गरिएको थियो। शिविरलाई आमा समूह र टोल विकास संस्थाले सहयोग गरेका थिए। कार्यक्रम लायन धु्रुवबहादुर थापाको प्रमुख आतिथ्यमा भएको हो।
लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सचिव ढाकामोहन श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१