पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।
संस्थाको १६ औं वार्षिकोत्सव तथा १७ औं स्थापना दिवस अवसरमा भएको कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र कास्कीले प्राविधिक सहयोग गरेको थियो ।
भूपू सैनिक तथा प्रहरी संगठन गण्डकी प्रदेशका अध्यक्ष सत्यराज सापकोटाले कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता सुस्मा पौडेल, लायन्स क्लब अफ पोखराका अध्यक्ष कृष्ण जिसी, सल्युट गोर्खाका प्रशिक्षक शिवराज सुवेदी, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालालगायतले गोर्खा सल्युट गर्न लायक संस्था भन्दै प्रशंसा गरे ।
संस्थाले अन्तर्राष्ट्रियस्तरको आफ्नै तालिम मैदानसहित सुविधासम्पन्न छात्रावासको व्यवस्था गरेको छ भने सम्पूर्ण तालिम, तयारी कक्षा तथा छात्रबास आफ्नै क्याम्पभित्र सञ्चालन गर्दै आएको छ ।
सल्युट गोर्खामा हाल शारीरिक तालिमका साथै शैक्षिक एवं अन्तर्वार्ता तयारी कक्षा सञ्चालन समेत भइरहेको छ । जसमा हाल १ सय जनाभन्दा बढी युवाले प्रशिक्षण लिइरहेका छन्।
Related News
सम्बन्धित समाचार
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग
hero news full width
मुख्य समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१