filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;
पोखरा । लोक कवि अली मियाँको स्मृतिमा चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही १३–२० माघसम्म सो प्रतियोगिता हुन लागेको बुधबार पत्रकार सम्मेलनमा समिति अध्यक्ष अब्बास अलिमियाँले बताए ।
२०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिँदै चौंथो संस्करण आयोजना गरिएको जनाएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा रहेको प्रतियोगिता संयोजक नजिम अलीले बताए ।
माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथमले १ लाख ४० हजार र द्वितीयले ८५ हजार पुरस्कार पाउने छन् ।
विधागततर्फ ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।
Related News
सम्बन्धित समाचार
ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
ब्ल्याक बुल्स् सेमिफाइनलमा
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
हिमालयन र एलपी देवकोटा फाइनलमा
hero news full width
मुख्य समाचार
कर्मयोगी भक्तराज सम्मानित
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१