पोखरा । गण्डकी प्रदेश कबड्डी संघको अध्यक्षमा पवनकुमार प्रजापति पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
संस्थाको शुक्रबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाहलमा भएको अधिवेशनले प्रजापतिको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उनी पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् ।
कार्यसमिति उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, महासचिव हरि जिसी, सचिव रवीन्द्र खाती क्षेत्री र कोषाध्यक्ष बिन्दु थापामगर चयन भए ।
सदस्यमा बुद्धिमाया खप्तडी मगर, विज्ञान नेपाली, कुमार श्रेष्ठ, हरि सिग्देल, बुद्ध थापा, ओमप्रकाश पाठक र प्रिया खाती छन् ।
रिक्त उपाधयक्ष र ३ सदस्य कार्यसमितिको सिफारिसमा प्रदेश खेलकुद परिषद्ले मनोनयन गर्नेछ ।
परिषद्का बोर्ड सदस्य केशव पाठक संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१