पोखरा । नेपाल पत्रकार महासंघ तनहुँमा धनपति अधिकारी (डिपी) निर्वाचित भएका छन् । निर्वाचित अधिकारीले कुल खसेको मतको ३३ मत प्राप्त गरेका हुन् । उनका प्रत्यासी नारायण खड्काले ११ मत ल्याए। डिपी प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार थिए । चुनावमा सोही गठबन्धनको प्यानल नै निर्वाचित भयो ।
उपाध्यक्षमा प्रताप राना निर्वाचित भए । उनले ३० मत ल्याए । उनका प्रत्यासी सानेबहादुर नेपालीको ११ मत परेको छ । महिला उपाध्यक्षमा सम्झना निर्विरोध भइन् ।
सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत ल्याउँदै निर्वाचित हुँदा उनका प्रत्यासी अस्मिता खनालले १६ मत ल्याइन् ।
सहसचिवमा ऋषिकान्त दुवाडी निर्वाचित भए । उनले ३० मत ल्याए भने प्रत्यासी विनोद ढुंगानाले १३ मत ल्याए ।
समावेशी सहसचिवमा किरण श्रेष्ठ र कोषाध्यक्षमा पूर्ण बिके निर्विरोध भए ।
सदस्यमा खुलामा क्रमशः विकास खनाल, विष्णु गौतम, उपेन्द्र खनाल र राजेश्वर हडखले निर्वाचित भए ।
महिला सदस्यमा सुनिता आचार्य, आदिवासी जनजाति सदस्य चित्र सोल्टी, समावेशी अन्यमा आदर्श समाजकर्मी रामशरण नेपाली, दलित सदस्य मुना कालीराज विश्वकर्मा निर्विरोध भए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१