पोखरा । इलेक्ट्रिक गाडी कम्पनी लीपमोटरले प्रिमियम लीपमोटर सि१० पोखरामा सार्वजनिक गरिएको छ ।
प्रिमियम सेगमेन्टको विद्युतीय गाडी पोखरा तथा आसपासका ग्राहकलाई उपब्ध गराउने गरी यहाँको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स कम्पनी प्रालिले सि१० गाडी पोखरामा भित्राएको हो ।
बुधबार पोखरामा आयोजित समारोहमा गाडी सार्वजनिक गरिएको हो । सो अवसरमा पाँच जना ग्राहकलाई लीपमोटर सि१० गाडीको चाबी हस्तान्तरण गरिएको छ ।
हाल अमरसिंहचोक पोखरामा रहेको एस.एस.एल. मोटर्स कम्पनीले छिट्टै लीपमोटर र सीट्रोनको नयाँ शोरुम चाउथेमा सुरुवात गर्ने तयारी गरेको जनाएको छ ।
लीपमोटरले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री र सुविधायुक्त गाडी बजारमा ल्याएको छ । प्रिमियम सेगमेन्टमा राम्रो गाडी रोज्ने ग्राहकका लागि यो गाडी उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ ।
लीप मोटरका लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स हो । सांग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनसँग आबद्ध छ । यो कम्पनी २०१७ देखि प्युजो, २०२१ देखि सिट्रोन र हाल लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१