पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यसमिति उपाध्यक्षमा अमरबहादुर केसी र चन्द्रप्रसाद अधिकारी, महासचिवमा प्रतापराज पौडेल, सचिवमा रामेश्वर आचार्य, कोषाध्यक्षमा मनोजकुमार अधिकारी निर्वाचित भए । सदस्यमा बलबहादुर कुँवर, सुलोष कुँवर, दीपक पौडेल, विनोद केसी र हेमराज लम्साल छन् । सदस्यमा शिवराज बास्तोला र महादेव गिरी मनोनीत भए ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुमा परेका समस्या समाधानमा आफू चिन्तित भएको बताए ।
पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा कोसेलीघर निर्माण गर्न लागिएको जनाए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानाङ्गले हार्डवयर व्यवसायीहरुलाई परेका समस्या समाधानमा संघ प्रयासरत रहेको बताए ।
संस्थाका अध्यक्ष पृथ्वीराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको महासचिव कृष्णप्रसाद कोइरालाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१