पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परीक्षण कार्यक्रम गरेको छ । रक्तदानमा १८ जनाले रक्तदान गरे । सुगर प्रेसर ८५ जनाले जाँच गराएका थिए ।
अल नेपाल होमीयोप्याथिक एशोसियसन गण्डकी प्रदेश समितिका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलका संस्थापक डा. विष्णुप्रसाद चापागाईंले रक्तदानको फाइदाबारे बताए ।
प्रादेशिक रक्तसञ्चार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, पोखरा हस्पिटलका सुपरभाइजर बुद्ध गुरुङ, सहकारीका व्यवस्थापक बृहस्पति अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष कृष्ण रानाभाट, पूर्व प्रनानी पुष्पकमल श्रेष्ठ, संस्थाका कोषाध्यक्ष भरतबहादुर थापा, चौतारी आमा समुहकी अध्यक्ष मनु् थापा लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ«े टोल विकास संस्था (क) का अध्यक्ष तुलबहादुर गुरुङले स्वागत र संचालन शिक्षा उपसमिति संयोजक तिलक थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
देवघाटमा मकर काव्य यामिनी
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१