पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप ज्ञान जीवन्त राख्न उपयोगी हुने अपेक्षा छ ।
इनोभेसन ल्याबमा आवश्यक सामग्री मध्यनजर गर्दै पोखरा न्यूरोडस्थित सिटिजन फर्निचरका संचालक गुरुदत्र पौडेलले १ थान स्टिल दराज विद्यालय प्रअ बलराम गिरीलाई हस्तान्तरण गरेका छन् ।
विद्यालयका पूर्व प्रअ प्रेमबहादुर थापाले विद्यालयमा संचालित ल्याबका लागि नगद ५ हजार सहयोग रे ।
सो अवसरमा विद्यालयबाट विभिन्न खेलकुद विधामा भाग लिई उत्कृष्ट हुने विद्यार्थीलाई खादा, टीका र पुरस्कारसहित सम्मान गरियो ।
प्रअ गिरीले विद्यार्थी र विद्यालयको उच्च प्रगति र हितमा आफू निरन्तर लागिपरेको बताए ।
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थी स्वागत
पौष २८, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१