पोखरा । कास्कीको अन्नपूर्ण–७, तोल्कास्थित हिमालय माध्यमिक विद्यालयमा शुक्रबार बसेको अभिभावक भेलाले श्यामप्रसाद गुरुङको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
शैक्षिक सत्र–२०८१ मा विद्यालयमा अध्ययनरत कक्षा इसिडीदेखि कक्षा १० सम्मका अभिभावक, विद्यालयका शिक्षक, कर्मचारी र सरोकारवालाको संयुक्त भेलाले नयाँ समिति गठन गरेको हो ।
भेलाले मनबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि सर्वसम्मत रुपमा चयन गरेको प्रधानाध्यापक शरद् सुवेदीले जानकारी दिए ।
पालिका प्रवक्तासमेत रहेका वडाध्यक्ष भरतमान् गुरुङले सामुदायिक विद्यालयको पक्षमा पालिका रहेको सुनाउँदै शिक्षाको गुणस्तरलाई ध्यान दिन सुझाव दिए ।
विद्यालयका अध्यक्ष केशवराज दुराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक कोपिला भण्डारीले स्वागत, प्रधानाध्यापक सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश एवम् शिक्षकद्वय डिल्लीराम दाहाल र प्रेमसिंह महराले कार्यक्रम संचालन गरे ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१