पोखरा । सुजल डेरी प्रालिद्वारा उत्पादित ‘सफल फेमिली मिल्क’ मा उच्च गुणस्तर रहेको कम्पनीले दाबी गरेको छ । महत्वपूर्ण तत्वहरु प्रोटिन, भिटामिन, मिनरल्स् र क्याल्सियम अरु दूधभन्दा बढी भएकाले शरीरलाई रोगसँग लड्ने क्षमता बढाउने कम्पनीले जनाएको छ ।
कम्पनीले पोखरा तथा पोखरा नजिकका क्षेत्रबाट संकलन गरी कुनै किसिमको मिसावट नगरी अत्याधुनिक प्रविधिमा पास्चुराइज गरी तुरुन्तै उपयोगयोग्य बनाइ बजार पठाउने हुँदा दूधमा स्वाद तथा गुणस्तर कायम रही स्वच्छता, ताजापन र शरीरलाई इम्युनिटी राख्दछ ।
यो दूधमा ५.५ प्रतिशत फ्याट र ८.५ प्रतिशत एसएनएफ हुने हुँदा शरीरलाई रोगसँग लड्ने इम्युनिटी बढाउने एक सूचनामार्पmत जनाइएको छ । साथै फ्याट र एसएनएफको सन्तुलनले टेस्टियर, क्रिमियर र हेल्दियर छ । पारदर्शी प्याकिङ हुँदा दूधमा भएको बाक्लोपन पनि महसुस गर्न सकिने सुजल डेरीले जनाएको छ ।
सफल फेमिली मिल्क शुद्धता, पौष्टिकता र स्वादले भरिएको र परिवारलाई स्पूmर्ति र स्वस्थ राख्ने भएकाले ढुक्क भएर पिउन आग्रह गरिएको छ ।
पोखरामा प्रधानकार्यालय रहेको सुजल डेरी प्रालि एनएसओ २२०००ः२०१८ सर्टिफाई कम्पनी हो ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१