पोउवा संघमा मनोहरि मनोनीत

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०८१
manohari 1

पोखरा । युवा व्यवसायी मनोहरि पौडेल पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यमा मनोनीत भएका छन् ।

संघ अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्थाबमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । संघको विधानअनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था छ । यसअघि सोवित पौडेल, नवीन पौडेल र कमलबहादुर सुनारलाई मनोनीत भइसकेका थिए ।

बुद्ध विशाल बजार व्यापरिक एसोसिएसनका प्रवक्तासमेत रहेका मनोहरि पौडेल विभिन्न संघसंस्थामा आबद्ध छन् । उनी ट्वीन्स कलेक्सन बुद्घ विशाल बजारका सञ्चालक हुन् । विभिन्न संघसंस्थामा समेत आवद्ध पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति, पोखरा २८ का अध्यक्ष, सुर्केमैदान सिर्जनशील क्लबका संस्थापक अध्यक्ष तथा शीतल युवा क्लबका सल्लाहकार हुन् । पत्रकार महासंघ कास्कीका सदस्य उनी जुत्ता व्यवसायी समिति कास्की तथा कास्की बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनका प्रेस संयोजक छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width