पोखरा । इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । उनी विरुद्ध पोखरामा पनि बचतकर्ताले जाहेरी दिएका थिए । नेपालीलाई आइतबार विहान पोखरा ल्याइएको प्रहरीले जानकारी दिएको हो ।
पोखरामा रहेको इमेज सहकारीमार्फत झन्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याइएको हो । ५ सय २४ जना बचतकर्ताले नेपालीविरुद्ध उजुरी दिएका छन् । पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गरेका उनी भारतको दिल्लीबाट असोज १२ गते पक्राउ परेका हुन् ।
असोज १५ गते जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको थियो । देवकुमार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व उपाध्यक्ष समेत हुन् । इमेज सहकारीको बागलुङमा बचत भएको डेढ अर्ब अपचलन भएको छ । कास्कीको अपचलनमा मात्रै १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१