पोखरा । लक्ष्मी सनराइज बैंकले पोखरा बाटुलेचौरमा एक्सटेन्सन शाखा संचालनमा ल्याएको छ ।
आइतबार सुरु उक्त शाखाले बैंकको विभिन्न सेवासहित बिस्तारित काउण्टर र एटिएम सेवा संचालनमा ल्याएको सो शाखासमेत हेर्ने बगर शाखा प्रमुख विकास आचार्यले बताए । बाटुलेचौर क्षेत्रमा ‘क’ वर्गको वाणिज्य बैंक अभाव महसुस भएकोमा स्थानीयको मागअनुसार एक्सटेन्सन शाखा संचालनमा ल्याइएको उनले बताए ।
बैंकले पोखरामा ८ शाखा र बाटुलेचौरसहित नेपाल मणिपाल फूलबारी, हिमालय आँखा अस्पताल घारीपाटन गरी ३ एक्स्टेन्सन शाखा संचालित छन् ।
यसअघि, बाटुलेचौर क्षेत्रमा ‘ख’ वर्गको गरिमा विकास बैंकले मात्र बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थी स्वागत
पौष २८, २०८१
Related News
सम्बन्धित समाचार
ग्रिन पोखरा महोत्सवको बैंकिङ पार्टनर
ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता
ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१