पोखरा । पोखरामा प्रधानकार्यालय रहेको लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङ स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले सोमबार दशैँतिहारको शुभकामनासहित केक काटेर वार्षिकोत्सव मनायो ।
कार्यक्रममा नाट्टा गण्डकी अध्यक्ष किशोर दाहालले कम्पनीले अहिलेसम्म धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई राम्रो सेवा दिएकाले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । पोखरा पर्यटन राजधानी घोषणा भइसक्दा पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यमा लिटिल पोखराले पर्यटक पु¥याउनुपर्नेमा जोड दिए ।
रोटरी क्लब अफ पोखरा मिडटाउन अध्यक्ष सूर्यनारायण बरालले कम्पनीले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिएकाले निरन्तरता दिन आग्रह गरे ।
कम्पनी प्रबन्ध निर्देशक फरेन्द्र थापामगरले हालसम्म हजारौं पर्यटकलाई सेवा दिएको र आगामी दिनमा पनि अझ चुस्तदुरुस्त सेवा दिने प्रतिबद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
लामिछानेलाई १३ दिन म्याद थप
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ
कलम सहकारीको १४ औं साधारणसभा, अध्यक्षमा मनोहरि
hero news full width
मुख्य समाचार
क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१