पोखरा । पोखरा–१४ स्थित निर्माण व्यवसायी समितिको आयोजनामा मानव सेवा आश्रम शाखा कार्यालय गोरखामा सहयोग गरिएको छ ।
समितिले त्यहाँका बालगोपाल बाबुनानीहरुलाई न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको हो । गोरखा नगरपालिका वडा ६, पातेचौरस्थित आश्रममा हाल सबै जना गरी ४६ जना आश्रित रहेको शाखाको जिल्ला संयोजक सम्भावना अञ्जु मोक्तानले जानकारी दिइन् ।
निर्माण व्यवसायीको उक्त सहयोगमा बेलबहादुर बस्नेत, शिवकुमार राई, थलकुमार श्रेष्ठ, विक्रम खत्री, सन्तोष नेपाली, युवराज ढकाल, छविलाल विश्वकर्मा, धनबहादुर नेपाली, कृष्णबहादुर नेपाली, किरण लिम्बु, यमबहादुर, शम्भु श्रेष्ठलगायतको सहयोग थियो ।
सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग
कार्तिक २८, २०८१लोपोन्मुख नाच देखाउँदै प्रज्ञा–प्रतिष्ठान
कार्तिक २८, २०८१मुख्यमन्त्री पाण्डेसँग अन्तक्र्रिया
कार्तिक २८, २०८१बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया
कार्तिक २८, २०८१नारायणगोपालको जीवनीमा फिल्म बन्ने
कार्तिक २८, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१महानगरले स्थायी गरेका कर्मचारीको नियुक्ति अवैध
कार्तिक २२, २०८१पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?
कार्तिक २२, २०८१फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१नीलगिरी सहकारी अध्यक्षमा लेखनाथ
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
कार्तिक २४, २०८१
Related News
सम्बन्धित समाचार
सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग
हाइकिङको ५२औं शृङ्खला
सामुदायिक पृथ्वीचोकको वार्षिकोत्सवमा रक्तदान
पोउवा संघमा मनोहरि मनोनीत
जाल्पादेवीमा नयाँ समिति
hero news full width
मुख्य समाचार
रामघाटमा हरिबोधनी एकादशी रौनक
रुपन्देहीमा रविको इन्कारी बयान
कार्तिक २८, २०८१मनाङे जेल चलान : अपराधको साम्राज्यदेखि राजनीतिमा राज
कार्तिक २८, २०८१दीपक मनाङे जेल चलान
कार्तिक २७, २०८१रवि लामिछानेलाई रुपन्देही लगियो
कार्तिक २७, २०८१सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
कार्तिक २७, २०८१