पोखरा । नेपाल सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिनसम्म राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।
यस्तै, बैठकले मन्त्रीहरूको एक महिनाको पारिश्रमिक सहयोग गर्नुका साथै विपद् कोषमा एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णयसमेत गरेको मन्त्री गुरुङले बताए । बाढीपहिरोबाट विस्थापितहरूलाई स्थानीय तहको समन्वयमा पुनःस्र्थापनाको व्यवस्था मिलाउनुका साथै घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१