पोउवा संघमा २ सदस्य मनोनित

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८१
pcc Second

पोखरा । पोखरा उद्योग वाणिज्य संघमा २ जना सदस्य मनोनित भएका छन् । संघका अध्यक्ष गोकर्ण कार्कीले विधान २०६५ (संशोधन २०७२) को परिच्छेद ६को धारा ६.१ (ड) अनुसार उनीहरुलाई सदस्यमा मनोनयन गरेका हुन् ।

मनोनित हुनेमा ओम शाखिनी सप्लायर्स न्यूरोडका सञ्चालक सोवित पौडेल जय भूपू सैनिक सुनचाँदी पसल महेन्द्रपुलका संचालक कमलबहादुर सुनार छन् । संघको विधान अनुसार साधारण सदस्य मध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।

आइतबार मनोनित भएका दुवैजना एमाले निकटका हुन् । निर्वाचनका बेला कार्कीलाई अध्यक्षमा सहयोग गर्ने र कार्कीले सदस्य मनोनित गर्ने आन्तरिक सहमति अनुसार उनीहरुलाई मनोनयन गरिएको बताइएको छ । मनोनित ४ सहित पोखरा उद्योग वाणिज्य संघको पूरा कार्यसमिति २९ सदस्यीय हुन्छ । २ जनालाई मनोनयन गर्न बाँकी नै छ ।

Related News

सम्बन्धित समाचार

  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…
  • भाउ सस्तियो, व्यापार बढ्यो

    रासस असाेज २२, २०८१
    गलकोट । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुलीमार्गमा चाडपर्वलक्षित मिनी मेला सुरु भएको छ । दशैँ, तिहार, नेपाल संवत् तथा…
  • पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ ।…

hero news full width