पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा १३, कुँडहर सिग्देलमार्गस्थित खेलकुञ्ज एरिना प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जसमा खेलकुञ्ज एरिनाले प्रदान गर्ने विभिन्न खेलकुद, पौडी, मनोरञ्जन एवं खानाका परिकारमा छुट प्रदान गर्ने सम्झौता भएको हो । सहमतिसँगै बैंकका कर्मचारी तथा ग्राहकलाई कम्पनीले ग्रीन डेविट कार्ड, मोबाइल बैंकिङ प्रयोग गरी कम्पनीमा उपलब्ध स्वीमिङ पुल, फुटसल, रेष्टुरेन्ट लगायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वा र खेलकुञ्ज एरिनाका तर्फबाट अध्यक्ष अनिस सिग्देलले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बैंकको व्यवसाय प्रवद्र्धन विभाग प्रमुख अनुप केसी र शीतलादेवी शाखाका शाखा प्रबन्धक दिनेश बरालको समेत उपस्थिति रहेको थियो । यो सम्झौता तत्कालका लागि आगामी २ वर्षसम्म लागु हुनेछ ।
Related News
सम्बन्धित समाचार
ग्रिन पोखरा महोत्सवको बैंकिङ पार्टनर
लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा
ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१