वर्षा र बाढीले काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ बेपत्ता

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८१
narayani river bharatpur

पोखरा । दुई दिनदेखि लगातार परेको वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ । यस्तै, १२ जना बेपत्ता भएका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • फूलपातिमा सराङकोटमा सरुन खेल हुने

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटमा सरुन खेल र विशेष फूलपाति बढाइ कार्यक्रम हुने भएको छ । नेपालको इतिहास राज्य एकीकरणमा युद्धकौशलसँग…
  • रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’ को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र…
  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण गरेको छ । संघले सोमबार दशैँ, तिहार, नेपाल संवत्…
  • चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा युवा व्यवसायी अर्जुन बस्ताकोटीले पोखरा चिप्लेढुंगामा ‘फोन स्टोर’ सञ्चालनमा ल्याएका छन् । ग्राहकलाई विभिन्न ब्राण्डका मोबाइल…

hero news full width