पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यका एवं कविले रचनावाचन गरे ।
साहित्यकार एवं कवि शंकर ज्ञवाली, नरेन्द्र रानाभाट, ढुण्डिराज ज्ञवाली, वसन्त चालिसे, चन्द्रवती वाग्ले, गोविन्दप्रसाद पराजुली, ऋषिराम काफ्ले, रुद्रबहादुर थापा, गंगाप्रसाद सुवेदी, प्रमिला सुनार, सुस्मिता ज्ञवाली, अन्वेषा ज्ञवाली, डा.यमबहादुर पौडेल क्षत्री, तेजबहादुर गुरुङ, ऋषिकेश बराल, रश्मी पौडेल, इडिवा खतिवडालगायतले रचनावाचन गरेका हुन् ।
साहित्यकार शिवप्रासद गौतम प्रभातनायक रहेको कार्यक्रममा कला, भाषा, सँस्कृति, साहित्यले मावनजीवनको मूल्य र मान्यतालाई नजिकबाट चिहाउने विचार व्यक्त गरे । कार्यक्रम संचालन समिति सचिव नरेन्द्र रानाभाटले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा पिङको मज्जा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
असाेज २०, २०८१प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
असाेज २०, २०८१