पोखरा । प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले लेकसाइडको सेन्टर प्वाइन्टमा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा गत सातादेखि शाखा बिस्तार गरिएको हो ।
रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीको संयुक्त लगानीमा अत्याधुनिक सेवा दिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए ।
उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडी मसाज) मसाजको सेवा हुने गर्दछ । स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिमलगायत सेवा पनि प्रदान गर्ने तयारी भइरहेको लिम्बुले जानकारी दिए ।
प्याराडाइजले लामो समयदेखि हल्लनचोकबाट सेवा दिँदै आएको छ । निकट भविष्यमा थप शाखाहरु बिस्तार गर्ने योजनासमेत लिम्बुले बताए । मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाएका उनले न्यूरोडमा र सिर्जनाचोकमा ड्रिमल्याण्ड फुडल्याण्ड तथा बगरमा ड्रिमल्याण्ड बारबर सप सञ्चालन गरेका छन् ।
Related News
सम्बन्धित समाचार
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१