पोखरा । कालिका मावि, पोखरा–१०, रामबजारमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । विद्यालयमा आयोजित समारोहमा उनीहरुले नयाँ विद्यार्थीलाई खादा र टीका लगाई स्वागत गरेका हुन् ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीले विभिन्न संस्कार, संस्कृति झल्कने खालका नृत्य, नाटक, गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक बलराम गिरी, एहप्रअ श्रीराम आचार्य, बासुदेव अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य गीता आचार्यले विद्यार्थीलाई स्वागत गरेका थिए ।
कक्षा १२ का विद्यार्थी हिमाल खत्रीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
कार्यक्रममा सहप्रअ श्रीराम आचार्य, गीता आचार्यले विद्यार्थीलाई स्वागत गर्दै आफ्नो धारणा व्यक्त गरेका थिए ।
सचिन दुराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशान्त पौडेल र हिमाल खत्रीले गरेका थिए ।
कार्यक्रममा बिबिएस, बिएडमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई खादा, टीका लगाई स्वागत गरिएको डिल्ली कार्कीले जनाए ।
Related News
सम्बन्धित समाचार
नेलम्बोको साढे १० लाख बराबर छात्रवृत्ति
सामुदायिक र निजी विद्यालयमा खै समान अधिकार ?
शीतला माध्यमिक विद्यालय फेदीखोलाको शुभकामना आदानप्रदान
गण्डकी विश्वविद्यालयको प्रशासननिक भवन शिलान्यास
शिवशक्तिमा शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१