पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मानव मिलन नेपालको टोली शनिबार भारततर्फ प्रस्थान गरेको छ ।
टोलीमा मानव मिलन संस्था पोखरा, मानव मिलन नारी जागरण पोखरा, मानव मिलन लेखनाथ र स्याङ्जा आरुखर्क तथा मानव मिलन नारी जागरण काठमाडौंसहित ९४ जना रहेका छन् ।
मानव मिलन अन्तर्राष्ट्रिय महिला विभाग सचिव सावित्री शर्माको नेतृत्वमा उक्त टोली भारत गएको हो । सम्मेलन भारतको सोनीपथमा असोज ५ र ६ गते हुँदैछ । टोलीले वैष्णोदेवी, स्वर्ण मन्दिर, कुरु क्षेत्रलगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको मानव मिलन पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
पशुुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१