पोखरा । पोखरा १०, रामबजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो ।
संस्थाका संरक्षकसमेत रहेका पूर्व मन्त्री एवं वरिष्ठ समाजसेवी उत्तमबहादुर पुनले कार्यक्रम उद्घाटन गरेका हुन् । उनले संस्थाप्रति संचालक तथा शेयरधनी सकारात्मक रहेको र अझ बढी सक्रिय हुनुपर्ने भनी शेयरधनीको प्रशंसा गरे ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पूर्णप्रसाद शर्माले संस्थाको शेयर बर्सेनि वृद्धि हुनेक्रममा रहेको र ऋण असुलीको निरन्तर प्रयास सकारात्मक भएको बताए ।
यस्तै, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समिति संयोजक प्रताप पुनले प्रस्तुत गरे । स्वागत उपाध्यक्ष रवीन्द्र गर्वुजा पुन र संचालन सूर्यप्रसाद बास्तोलाले गरेका हुन् ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद दिँदै संस्थाका अध्यक्ष पूर्णप्रसाद शर्माले समापन गरे ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१