पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ ।
पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ फेलोसिपलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो ।
जितमा कुशल परियारले २ र राजेश खाँडले १ गोल गरे । उपाधिसँगै पोखराले ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता लमजुङ फेलोसिपले २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।
१५ टिमले भाग लिएको प्रतियोगितामा पोखरा फेलोसिपका राजेश खाँड सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक सोही टिमका संजोग क्षत्री, सर्वाधिक गोलकर्ता लमजुङ फेलोसिपका सरोज गुरुङ पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कफि डि हिमालयका सञ्चालक शंकर गुरुङ, रिकभरिङ नेपालका निवर्तमान अध्यक्ष शिव न्यौपाने, युवा नेता आशिक गुरुङ, समाजसेवी विजया गुरुङ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरे ।
लागुऔषध सेवनपछि रिकभरि चरणमा रहेका युवालाई सकारात्मक सन्देश दिने उद्देश्यसहित कुशल परियार र आविष्कार गुरुङले उक्त प्रतियोगिता आयोजना गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१