पोखरा, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियनको ३५ औं स्थापना दिवस अवसरमा बुधबार युनियन कास्कीद्वारा अन्नपूर्ण बाल आश्रम पोखरा १६, कास्कीमा सहयाेग गरिएकाे छ।
साे अवसरमा शैक्षिक सामग्री तथा १५ हजार सहयोग गरिएको हाे।
नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुरेन्द्र अधिकारी, पत्रकारद्वय रमेश पौडेल, नवीन सिग्देल, कांग्रेसनेतृ लक्ष्मी पाण्डे, अर्जुन गुरुङलगायतको युनियनकर्मीको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१