पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी, पोखरा १३ को शिक्षा उपसमिति आयोजनामा मंगलबार तीज विशेष कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वडा सदस्य सूचित तामाङले शेयर सदस्य उर्मिला बस्नेतलाई तीजको उपहार दिएर कार्यक्रम उद्घाटन गरिन् । उनले तीज कार्यक्रम मनाउँदा तडकभडक नगरी सरल तरिकाबाट मनाउन आग्रह गरिन् ।
सहकारी महाप्रबन्धक सुजता हमालले हरेक महिना धेरै थोरै पैसा बचत गर्दै जानाले भविष्यमा समास्यको गाँठो फुकाउन सजिलो हुने बताइन् । कार्यक्रममा चार सय जनालाई उपहार वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने विष्णु लामिछानेलाई महाप्रबन्धक हमालले मायाको चिनो वितरण गरे ।
सहकारी अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य सकुन्तला गुरुङले पनि मन्तव्य व्यक्त गरेकी थिइन् । संचालक समिति सदस्य जसुदा गुरुङले ७ सिद्धान्त वाचन र सदस्य शारदा पराजुलीले स्वागत मन्तव्य तथा सदस्य एवं शिक्षा उपसमितिका संयोजक खड्कबहादुर गुरुङ (खुशीमान) ले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
पलेसाको पोखरामा सम्मान
दलित पत्रकार संघ कास्कीमा सुरेश
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
भाद्र ३१, २०८१पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१