पोखरा । राम्जा–पोखरा सम्पर्क समाजको आयोजनामा तीज शुुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
पर्वतको राम्जा चित्रे, राम्जा देउराली, राम्जा तिलाहार र राम्जा पकुवाबाट पोखरा आई पोखरामा विभिन्न पेसाव्यवसाय गरी बस्दै आएकाहरुबीच उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा पूर्व सांसद एवं समाजका कानुनी सल्लाहकार कृष्णप्रसाद भट्टराई, समाजका सल्लाहकार नगेन्द्रराज पौडेल, पूर्व अध्यक्ष मीना तिमिल्सिना लगायतले शुुभकामना व्यक्त गरेका थिए । उनीहरु सबैले तीजको मौलिकता बचाइराख्नुपर्ने कुरामा जोड दिएका थिए । समाजकी अध्यक्ष धनेश्वरी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्य सल्लाहकार आशाकुमारी गुरुङको थियो ।
कार्यक्रममा समाजका सहसचिव अर्जुन पौडेलले स्वागत र सचिव तोयनाथ तिमिल्सिनाले संचालन गरेका थिए । सो अवसरमा संस्थालाई आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मान गरिनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा फोटोग्राफर संघमा भक्त
एकादशी महात्म्य प्रवचन
पलेसाको पोखरामा सम्मान
दलित पत्रकार संघ कास्कीमा सुरेश
गोरखालीको शिर झुकाउने काम गर्ने छैन: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
भाद्र ३१, २०८१पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१