गण्डकीमा एमालेका ४ मन्त्रीले लिए शपथ

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०८१
3ba8e21f-24d3-4c0c-bb2a-069b5d1a6f27

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

उनीहरुको नेपाल पर्यटन बोर्डमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहणसमेत भयो । प्रदेश प्रदेश डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ खुवाए ।

संघीय सरकारमा एमाले–कांग्रेसबीच सत्तागठबन्धनमा सहमतिको ठिक २ महिनापछि बल्ल गण्डकीमा सरकारको पुनर्गठन भएको हो । साविक ७ मन्त्रालय रहेकोमा आइतबार मन्त्रिपरिषद्को बैठकले मन्त्रालय फुटाएर ९ बनाउने निर्णय गरेको थियो । भागबण्डामा एमालेलाई ४ मन्त्रालय परेको थियो ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width