पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको आह्वानमा शनिबारदेखि पोखरामा मठमन्दिर तथा धार्मिकस्थलको सरसफाइ अभियान सुरु भएकाे छ । पछिल्लो समय धार्मिक आस्थाको केन्द्रहरुमा उचित सरसफाइ नपुगेको र आफूहरुको सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ सुरु गरिएको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले बताए ।
यसैक्रममा शनिबार राप्रपा वडा कार्यसमिति पोखरा ८ को आयोजनामा वडास्थित पशुपतिनाथ मन्दिर सिमलचौरको सरसफाइ गरिएको छ । आगामी दिनमा पोखराका ३३ वटै वडाहरुले सम्बन्धित वडामा पर्ने मठमन्दिर तथा धार्मिकस्थलको सरसफाइ गर्नेछन् ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यद्वय शंकर खराल र शिव चालिसे, राप्रपा कास्की अध्यक्ष नारायण गुरुङ, प्रवक्ता अरुण गिरी, पार्टीका वडा ८ का अध्यक्ष बाबुराम चालिसे लगायतको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१