पोखरा । शुक्रबार बिहान पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २, ऐनापहरा नजिक भएको भारतीय बस दुर्घटनामा ज्यान गुमाएका २७ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते १६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
भारतको महाराष्ट प्रदेश जलगाउँका नागरिक २ वटा गाडीमा तीर्थयात्राका लागि चारधाम हुँदै नेपाल आएका थिए । पोखराबाट काठमाडौ जानेक्रममा तीमध्ये यूपि ५३ एफटी ७६२३ नम्बरको एउटा गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतक,
१. देश भारत, महाराष्ट्र प्रदेश जिल्ला जलगाउँ बस्ने अं.वर्ष १६ की चन्दना सुहास राणे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा ३ बजेर २६ बजेको समयमा मृत घोषणा ।
२ सोही ठाउँका अं. वर्ष ६० को सुदाकर बडिराम जावडे
३. अं.वर्ष ५० को प्रकाश नाथ कोडी
४. अं.वर्ष ३५ की मिनल गणेश भारम्बे
५. अं.वर्ष ६० को मुर्तीजा खान (चालक)
६. अं.वर्ष ४५ की सुहास प्रभाकर राणे
७. अं.वर्ष ५१ की राहिनी सुधाकर जावडे
८. अं.वर्ष ४० को गणेश पाण्डुरम भारम्बे
९. अं.वर्ष ४३ की पलबी संन्दिप सरोदे
१०. अं.वर्ष ५७ की निलीमा सुनिल धाण्डे
११ अं.वर्ष ४५ की अनिता अबिनाश पाटिल
१२. अं.वर्ष ५६ की भारती प्रकाश जावडे
१३. अं.वर्ष ४५ की सरोज मनोज भिरुड
१४. अं.३५ को सागर तडु जाउडे
१५. अं.वर्ष ६० की सुल्भा पाण्डुराम भारण्डे
१६. आशा समाधान बाबिस्कर
१७. बिजया करुड जावडे
१८. अं.वर्ष ५१ की सरला तुलसिराम ताईडे
१९. रामजित (सहचालक)
२०. अं.वर्ष २५ को अनुप हेमराज सरोदे
२१. अं.वर्ष ५० की निलिमा चन्द्रकान्त जावडे
२२. अं.वर्ष ४२ की सरला सुहास राणे
२३. अं.वर्ष ६ की परी गणेश भारम्बे
२४. अं.वर्ष ४४ को पंकज भागवत भंगाडे
२५. अं.वर्ष ५० को संदिप राजाराम सरोदे
२६. मंगला बिलास राणे
२७. अं.वर्ष ५५ को तुलसीराम बुधो ताईडे
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१