पोखरा, ३ भदौ । पोखराको बुलौंदीमा मंगलबार फेरि सवारी दुर्घटना भएको छ । दुई दिशातर्फ ओरालोसँगै घुम्ती सडक रहेको यो सडकखण्ड पटक पटक दुर्घटना निम्तिने गरेका छन् । जहाँ पोखरा पोखरा वडा ६ र ७ जोड्ने बुलौदी खोलामाथि पुल समेत छ ।
मंगलबार हल्नचोकबाट जिरो किमीतर्फ जाँदै गरेको बा.५ च. ४२२५ नम्बरको कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइतेलाई सामान्य चोट लागेको बताइएको छ ।
दुर्घटना भएको कार डिभाइडरमा चढेको छ ।
समिर बराल/दृश्यम मिडिया
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१