सडक पेटीबाट २२ जनाको उद्धार गरी आश्रममा

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
manav (1)

फाइल फाेटाे ।

पोखरा । वडा प्रहरी कार्यालय, बैदामको सक्रियतामा पोखराका विभिन्न स्थानबाट २२ जना सडक आश्रितको उद्धार गरिएको छ ।

पोखरा–४, ५, ६, र ९ का वडा एरियामा सडकका पेटीमा बसी माग्दै हिंड्ने, जोगीको भेष गरी हिंड्ने महिला, पुरुष, बालबालिका तथा भारतीय मुलुकका नागरिकलाई उद्धार गरी आश्रममा राखिएको छ ।

पोखरा महानगर समन्वयमा १० जना पुरुष मानवसेवा आश्रम हेमजा, ४ बालक बाल हेल्पलाइन अममरसिंह र ८ महिलालाई मानवसेवा आश्रम छोरेपाटनमा आश्रय दिइएको हो ।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width