पोखरा । मौसम पूर्वानुमान महाशाखाले कास्कीसहित विभिन्न जिल्लालाई आउँदो बिहीबारसम्म अति प्रभावित जिल्लाको रुपमा सूचीकृत गरेको छ ।
मनसुन सक्रिय हुँदै गएकाले कास्कीसहित देशका विभिन्न ३४ जिल्ला वर्षाले अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको हो । गण्डकी प्रदेशका ११ मध्ये कास्की, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपुर र लमजुङलाई अति प्रभावित जिल्लाको रुपमा वर्गीकरण गरी ‘रेड अलर्ट’ संकेत गरेको हो ।
यसैगरी, अन्य २६ जिल्लालाई मध्यम जोखिमको रुपमा सूचीकृत गर्दै सचेत रहन आग्रह गरको छ ।
केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ । न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखा-
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१