पोखरा । पोखरा ३० पावरहाउसमा रहेको जनता बहुउद्दश्यीय सहकारी संस्थाले वार्षिक कार्यक्रमअनुसार सहकारी सदस्यका लागि प्रशिक्षण दिएको छ । संस्थाका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी विभागका अध्यक्ष रविरमण तिवारी थिए ।
सम्पूर्ण सदस्यको मन जित्न सफल यस सहकारीले यस विषम परिस्थितिमा निक्षेप एवं कर्जा असुली एवं लगानी उत्साहजनक रहेकोकाले आफू खुसी रहेको अध्यक्ष तिवारीले बताए । प्रशिक्षक नेफस्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले प्रशिक्षण दिए । ४ सय ६७ सेयर सदस्य रहेको यस संस्थाले करिब २० करोडको निक्षेप एवं कारोबार गरेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष सनबहादुर गुरुङले धन्यवाद ज्ञापन र सचिव भरतराज ओझाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१