पोखरा । ठकुरी महिला परिवारका सदस्यहरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । पोखरा १७ छोरेपाटनस्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आबद्ध ४० जना महिलाहरूको सहभागिता थियो । तालिमको उद्घाटन गर्दै पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिको लागि जीवन उपयोगी तालिम सञ्चालन गरेको बताइन् ।
तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेयले तालिमले आत्मविश्वाससँगै क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने बताए ।
ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालले एक दिनको तालिममा पनि आफूहरूले धेरै कुरा सिक्न पाएको भन्दै सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरिन् । ठकुरी संगम परिवारका अध्यक्ष शेरबहादुर उचैलगायतले बोलेका थिए । ठकुरी महिला परिवारका अध्यक्ष सरस्वती हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी हमाल खाँण ठकुरीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१