पोखरा । विश्व वातावरण दिवस अवसरमा पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरले वृक्षरोपण कार्यक्रम गरेको छ । विद्यार्थी सहभागी भइ विद्यालय परिसर र विद्यालय बाहिर पनि सरसफाइ कार्यक्रमसमेत भयो ।
प्राचार्य फणिन्द्रप्रसाद अधिकारी, सहप्राचार्य ज्ञानेश्वर सुवेदी, अतिरिक्त कार्यकलाप प्रमुख राजेश गौतमले बगैँचामा वृक्ष रोपी कार्यक्रमको सुरुवात गरेका थिए ।
प्राचार्य अधिकारीले वातावरण संरक्षणमा हामी सबै नागरिक जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । प्राध्यापक एवं कवि शिव त्रिपाठीले वातावरण सफा रहेमात्र मानव जीवनको औचित्य रहने बताए । कार्यक्रम सञ्चालन अतिरिक्त कार्यकलाप प्रमुख राजेश गौतमले गरेका थिए ।
एन–प्याब्सन खेलकुद महोत्सव जारी
मंसिर २४, २०८१तत्काललाई टर्यो पोखरा महानगरको लफडा
मंसिर २४, २०८१देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
मंसिर २३, २०८१आँगन सहकारीको पाँचौं साधारणसभा
मंसिर २३, २०८१सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य
मंसिर २३, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१