पोखरा । नेकपा एमाले मादी गाउँपालिका कमिटी अध्यक्षमा सुवास सापकोटा निर्वाचित भएका छन् । मंगलबार भएको अधिवेशनले सापकोटाको अध्ययक्षतामा सम्पूर्ण कमिटी निर्विरोध निर्वाचित गरेको हो । कमिटी उपाध्यक्षमा दिलबहादुर क्षेत्री, सचिवमा चित्रबहादुर गुरुङ, उपसचिवमा रामराज अधिकारी र पूर्णसुवा गुरुङ चयन भए ।
लेखा कमिटी अध्यक्षमा शिवप्रसाद बराल चयन भएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं १(२) का इन्चार्ज हुमबहादुर गुरुङले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आवश्यक जिम्मेवारी प्रदान गर्दै बढौं, मैले खुबी देखाउन पाइन, काम गर्ने ठाउँ भएन, कामको भारी अलि पुगेन भन्ने कसैले मनन् गर्ने ठाँउ नराखौं, तब मात्र मिसनले सार्थकता पाउँछ ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१