एमाले पोखरा महानगरको चुनावमा कसले कति मत ल्याए ? (अन्तिम परिणामसहित)

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८१
445838703_341698992280385_3322801711270364604_n

पोखरा सभागृहमा अन्तिम मतपरिणाम सार्वजनिक गरिँदै ।

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्षमा जीवनप्रसाद आचार्य निर्वाचित भएका छन् । कमिटीको दोस्रो अधिवेशनअन्तर्गत सोमबार दिउँसो अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी दीपक पौडेललाई ६७ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । आचार्यले कुल खसेको ४ सय ८७ मतमा २ सय ७७ मत प्राप्त गरेका हुन् । पौडेलले २ सय १० मत ल्याए ।

उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसचिव (खुला) मा विष्णुप्रसाद गौतम र उपसचिव (महिला) मा हरिमाया विश्वकर्मा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले बताए । उनीहरु सबै खगराज अधिकारी निकटका हुन् ।

हेरौं कसले कति ल्याए ?

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width