अस्पतालको बेडमै युवालाई नागरिकता

आदर्श समाज सम्वाददाता
जेठ २०, २०८१
nagarikata

पोखरा । स्याङ्जाको बिरुवाका १ युवालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालमै पुगेर नागरिकता दिएको छ ।

बिरुवा ५ का विमल शर्मा जेठ ८ गते घाँस झार्ने क्रममा रुखबाट झरेर घाइते भएका थिए । मेरुदण्ड भाँचिएर मणिपाल मेडिकल कलेज पोखरामा उपचाररत शर्मालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत संयोग भट्टराई र नायव सुब्बा रामप्रसाद पौडेलले आइतबार अस्पतालको बेडमै नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता आवश्यकता परेको तर अस्पतालको शड्ढयाबाट हिँडाउन नमिल्ने भनी चिकित्सकले राय दिएपछि आफन्तले प्रशासनसँग सहयोग मागेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…

hero news full width