कास्कीमा नगर प्रहरी कार्यालय स्थापना

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८१
nagar police
पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्की मातहत रहने गरी कास्कीमा  नगर प्रहरी कार्याय स्थापना भएको छ । कास्कीका एसपी मोहनकुमार थापाले सोमबार उक्त कार्यालय उद्घाटन गरे ।  २०५७ जेठ २ देखि दरबन्दी निकासा भए पनि नगर प्रहरी कार्यालयको स्थापना भएको थिएन ।
कास्की जिल्लामा हुने विभिन्न राजनैतिक गतिविधि, दैवी प्रकोप, हुलदंगा लगायत हुन सक्ने सम्भावित क्रियाकलापमा थप मद्दत पुर्याउने उद्देश्यका साथ
प्र.व.ना.नि.को कमाण्डमा ३५ जना जनशक्तिको दरबन्दी निकासा भएपनि हाल प्र.स.नि.को कमाण्डमा १५ जना प्रहरी जनशक्तिका साथ जिल्ला प्रहरी कार्यालय कास्कीको मान तहतमा रहने गरी  स्थापना गरी परिचालन समेत गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width