पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीलाई मातृशोक परेको छ । रुपा ७, हंसपुर निवासी उनकी आमा कौशिला सुवेदीको बुधबार ८८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । उनका १ छोरा र ५ छोरी छन् ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मादी किनार पास्तेदोभान घाटमा सुवेदीको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।
अन्त्यष्टिमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा लगायत जनप्रतिनिधि, आफन्तजन, पार्टी नेता तथा कार्यकता, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी लगायतको उपस्थिति थियो ।
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
मंसिर २१, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
मंसिर १५, २०८१शुद्ध भयो मर्दीको पानी, जाइकाको आयोजना सरकारलाई हस्तान्तरण
मंसिर १५, २०८१प्रदेश युवा सम्मेलनद्वारा ११ बुँदे पोखरा घोषणापत्र जारी
मंसिर १५, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१मदरल्याण्डद्वारा उत्कृष्ट विद्यार्थीको सम्मान
मंसिर १४, २०८१वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
मंसिर १६, २०८१
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१